बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित छन् : परराष्ट्र

काठमाडौँ । नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्ण रूपमा सचेत रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति...