बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

सरकारलाई सांसदको प्रश्न : विपद् प्रतिकार्यमा यस्तो हेलचेक्राइँ किन ?

काठमाडौँ । सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गरेका छन् । राज्यव्यवस्था समितिको मंगलबारको बैठकमा सांसदहरूले विपद्पछिको खोज, उद्धार र राहत वितरणको काम प्रभावकारी हुन नसकेको बताए...