बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

नेतान्याहूले भने : 'इरानले गम्भीर गल्ती गर्‍यो, यसको मूल्य चुकाउनुपर्नेछ'

तेल अबिब । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानले गम्भीर गल्ती गरेको भन्दै त्यसको मूल्य चुकाउनुपर्ने बताएका छन् ।  मंगलबार इरानको आक्रमणपछि मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै उनले आफ्ना शत्रुहरूविरुद्ध बदला लिन...