मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

कतिपय स्थानीय तह सूचनाको हकबारे अनभिज्ञ

राष्ट्रिय सूचना आयोगले प्रकाशित गर्ने त्रैमासिक प्रतिवेदनहरू हेर्दा सूचनाको माग बढेको पाइन्छ ।  पछिल्लो समय सूचना मागकर्ताले सार्वजनिक निकायमा सूचना माग गरिरहेका छन् । सार्वजनिक निकायले भने सूचना दिन इन्कार...