मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

'राज्यको सिङ्गो संरचना परिचालन नगरे सडक सुचारु हुन सक्दैन'

दसैँका लागि यातायातको टिकट बुकिङ धमाधम भइरहेको छ । तर बुकिङ खुलेलगत्तै आएको अविरल वर्षाका कारण दर्जनौँ राजमार्ग एवम् सडकहरू अवरुद्ध भएका छन् । पुलहरू बाढीले बगाएको छ । तर...