मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

जम्मु कश्मीर विधानसभा : ४० सिटमा अन्तिम चरणको मतदान आज

जम्मू । भारतको जम्मू कश्मीर विधानसभा चुनावको तेस्रो र अन्तिम चरणको मतदान मंगलबार बिहान ७ बजेबाट सुरु भएको छ । ९० सिट भएको विधानसभाको ४० सिटमा मतदान भइरहेको छ ।...