मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

पहिरोले क्षतविक्षत राजमार्ग : दृष्य एक, पीडा अनेक

मलेखु (धादिङ) । संघीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक...