मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

वैज्ञानिकहरूले पत्ता लगाए सबैभन्दा बाक्लो हिमनदी

ल्हासा । वैज्ञानिकहरूले एसियाको वाटर टावर भनेर चिनिने छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी (ग्लेशियर) पहिचान गरेका छन् । चाइनिज एकेडेमी अफ साइन्सेस (सिएएस) का शोधकर्ताहरूका अनुसार लगभग चार सय मिटरको...