मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

फोक्सिङटार पुल : १० वर्षपछि बन्यो, दुई वर्ष नपुग्दै बाढीले बगायो

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा निर्माण गरिएको मोटरेवल पक्की पुल विसं २०७९ पुसमा सञ्चालनमा ल्याइएको थियो । विसं २०६९ चैत २३ गते सम्झौता भई...