मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

पृथ्वी राजमार्गको गजुरी क्षेत्रमा राति सवारी आवागमनमा रोक

काठमाडौँ । पृथ्वी राजमार्गको गजुरी क्षेत्रमा आज रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । गजुरी गाउँपालिका–२ परेवाभिरमा केही दिन अघिको वर्षाका कारण विद्युत् प्रसारणलाइनको टावर भएको स्थानमा निरन्तर पहिरो...