मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

किशनलाल दुगड ‘जैन समाज रत्न’ बाट सम्मानित

काठमाडौँ । के.एल. दुगड समूहका अध्यक्ष तथा समाजसेवी किशनलाल दुगडलाई भारत जैन महामण्डलले मुम्बईमा ‘जैन समाज रत्न’ पुरस्कारबाट सम्मानित गरेको छ । यो सम्मान भारतको लोकसभाका सम्माननीय सभामुख ओम बिरलाले...