सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

दसैँ

वर्षा सकिएपछि आउँछ दशैँ रमाइलो ।  दशैँका बेला कति राम्रो अनि घमाइलो ।। दसैँ हामी मनाउँछौँ पन्ध्र दिनसम्म ।  घटस्थापना पहिलो र कोजाग्रत अन्तिम ।। नौ दिन हुन्छ महिषासुर...