सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीपी राजमार्गको वैकल्पिक रुट पहिचान गर्ने सचिवहरुकाे बैठकको निर्णय

काठमाडौँ । मनसुनजन्य विपद्का कारण क्षतिग्रस्त वीपी राजमार्ग सञ्चालनमा आउनुअघि सरकारले वैकल्पिक रुट पहिचान गर्ने भएको छ । सोमबार मुख्य सचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन सम्बन्धी सचिवहरुकाे बैठकले...