सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत

काठमाडौँ । विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपद्बाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सा निर्णय गरेको हो । बैठकले...