सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

राजमार्गमा अलपत्र यात्रुलाई गन्तव्यमा पठाउन सडक सुचारु गर्ने प्राधिकरणको निर्णय

काठमाडौँ । मनसुनजन्य विपद्का कारण बाढी र पहिरो आएर राजमार्गहरूमा अलपत्र यात्रुलाई तत्काल गन्तव्यमा पठाउने निर्णय गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले अवरुद्ध सड्क सुचारु गर्न...