सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक जारी

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक सिंहदरबारमा जारी छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।  ...