सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

घटस्थापनादेखि हिमालयन इन्टरनेशनल एक्सपो

काठमाडौँ । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले यही असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुँदैछ । घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरू...