सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

दुई दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस’

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार गरी दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ । बाढीसम्बन्धी जानकारी दिन र बाढीबाट सुरक्षित...