सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकाबाहिर पहिलो ट्रमा सेण्टर बर्दघाटमा, मन्त्री पौडेलद्वारा शिलान्यास

बर्दघाट । नवलपरासी बर्दघाट सुस्तापूर्वको बर्दघाट-२ चिसापानीमा संघीय राजधानीबाहिर पहिलो ट्रमा सेन्टर निर्माण सुरु भएको छ । सेन्टरको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार शिलान्यास गरे । १२ करोड...