सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

आफ्नो 'कमिक' कलेक्शन फ्याँकिदिएपछि आमाविरुद्ध छोराले हाले मुद्दा

ताइपेई । ताइवानमा एक जना २० वर्षीय युवकले आफ्नी आमामाथि मुद्दा हालेका छन् । आफूले बल्लतल्ल जम्मा पारेर राखेको माङ्गा कमिकको कलेक्शन फ्याँकेपछि युवकले आफ्नी वृद्ध आमामाथि मुद्दा हालेका हुन्...