सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तान सरकारको निर्णय : संस्थानहरूको निजीकरण गर्ने, नभए बन्द गर्ने

इस्लामाबाद । आर्थिक संकटमा परेको पाकिस्तान सरकारले धेरै सरकारी संस्थानहरूलाई निजीकरण गर्ने भएको छ । यदि निजीकरणको प्रयास असफल भए त्यस्ता संस्थानहरूलाई बन्द गर्नुपर्ने सरकारको निर्णय छ । एआरवाई न्यूजले उल्लेख...