सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

के सुनविना बिहे सम्भव छैन ?

एकाबिहानै कुनै कामले म छिमेकी आन्टीकहाँ घरमा जाँदै थिएँ । त्यहाँ अंकल र आन्टी बोलिरहनुभएको थियो— अलिअलि घर–सल्लाहजस्तो, कताकता झगडाजस्तो पनि लाग्थ्यो ।  म पुगेपछि सोधेँ— के भो !...