आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘संसदीय व्यवस्थामा खतराको संकेत’

सत्तालाई जनताप्रति उत्तरदायी बनाउने पहरेदार हुन् सांसद । जनचासोका विषयमा लिखित, मौखिक वा दुवै माध्यमबाट प्रश्न सोध्ने अधिकार सांसदलाई हुन्छ । सांसदले जति धेरै प्रश्न सोध्छन्, उति नै सरकार सदनप्रति...