मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकारले चणिकलाललाई १ लाख ५० हजारसहित सम्मान गर्ने

हेटौँडा । बागमती प्रदेश सरकारले चणिकलाल तामाङलाई एक लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो...