आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रिसोर्ट बगाउँदा  बेपत्ता नेपाली सेनाका कर्णेल केसीको मृत्यु

काठमाडौँ । पहिरोमा परेर नेपाली सेनाका बहालवाला कर्णेल (सहायक रथी) मिलन केसीको मृत्यु भएको छ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका बोच निवासी केसीको पहिरोमा परेर मृत्यु भएको हो । शनिबार...