आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको शव भेटियो

धादिङ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेकामध्ये ३५ जनाको शव भेटिएको छ ।...