आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेपाली पत्रकारिता सामु चुनौतीका चाङ, यस्ता छन् विज्ञका सुझाव

काठमाडौँ । नेपाली पत्रकारिताका सामु चुनौतीका चाङ देखिएको विज्ञहरूले औँल्याएका छन् । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले ‘विकसित मिडिया परिदृश्य अवसर र चुनौतीहरू’ विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा...