आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा कहाँ-कहाँ छ सवारी अवरोध र पहिरो ?

काठमाडौँ । बिहीबारबाट परेको अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन नराम्ररी प्रभावित भएको छ ।  काठमाडौँ जिल्लामा पनि बाढी र पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध...