आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी

सिन्धुली । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ ।...