आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् ।  ...