आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु

पोखरा । पोखरामा लत्रिएको इन्टरनेट तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा ६ गौरीघाटमा लत्रिएको तारबाट करेन्ट प्रवाह हुँदा खेमबहादुर पौडेल (मंगल)को मृत्यु भएको हो । तार...