आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई

पोखरा । पोखरामा भएको पर्वतीय दौडको उपाधि सशस्त्र प्रहरीका निरोज भट्टले जितेका छन् । निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेन्डमा पार गर्दै उनले उपाधि जितेका हुन् । पोखरा...