आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बाढी हेर्न गएका किशोर बगे, बालिकाको जीवितै उद्धार

जलेश्वर । महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीमा अवस्थित सोनी खोलामा आएको बाढी हेर्न गएका एक किशोर र एक बालिकालाई बाढीले बगाउँदा किशोरको मृत्यु भएको छभने बालिकाको जीवितै उद्धार गरिएको छ । ...