आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका

बुटवल ।  बुटवलबाट काठमाडौँका लागि छुटेको वीङ्गर धादिङको झ्याप्ले खोलामा दुर्घटनामा हुँदा मृत्युु हुने अधिकांश यात्रु रुपन्देहीका हुनसक्ने अनुमान गरिएको  छ । हिजो (शुत्रबार) बिहान ८ बजे बुटवलको ट्राफिक चोकबाट...