शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

चौकी उद्घाटन गरेर फर्केका बागमतीका आन्तरिक मामिला मन्त्री दुम्जामा रोकिए

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले बागमतीका आन्तरिक मामिला तथा कानुन मन्त्री सिन्धुलीको दुम्जामा रोकिएका छन् । बीपी राजमार्ग अवरुद्ध भएका कारण मन्त्री सुरज चन्द्र लामिछाने दुम्जामा...