शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

राहत र उद्धारमा लाग्न माओवादी कोशी प्रदेश समितिको आग्रह

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले बाढी, पहिरो र डुबानका कारण जनजीवन प्रभावित भएको भन्दै तीनै तहका सरकारलाई राहत र उद्धारमा केन्द्रित हुन आग्रह गरेको छ ।  ...