शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एन्फाको सिस्नेरी एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन

हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ६ विद्यार्थी सम्पर्कविहीन भएका छन् । शक्रबार एन्फा एकेडेमीका सुरक्षाकर्मीलाई छलेर भागेका ६ जना विद्यार्थीहरु सम्पर्कविहीन भएका...