शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नेपाल–चीन सडक बिच्छेद :  बाढीले लार्चा र तिपिङका २ पुल बगायो

काठमाडौँ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गका २ पुल बाढीले बगाएको छ । बिहीबार रातिदेखिको अविरल बर्षाका कारण भोटेकोशी खोलामा आएको बाढीले भोटेकोशी गाउँपालिका लार्चामा रहेको बेलिबिज्र बगाएको छ । यस्तै...