आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीपी कोइराला नेत्र प्रतिष्ठानबाट १८ जना बालबालिकालाई सुरक्षित स्थानमा सारियो

भक्तपुर । लोकन्थलीस्थित सुष्मा वीपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि त्यहाँ उपचाररत १८ जना अपाङ्गता भएका  बालबालिकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार बिहान सशस्त्र प्रहरीले ती बालबालिकालाई सुरक्षित स्थानमा...