शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बाढीपछि यस्तो देखियो चोभार, तस्बिरहरू

काठमाडौँ । अविरल वर्षासँगै काठमाडौँका खोला तथा नदीहरूको जलसतह बढेको छ । उपत्यका भएर बग्ने सबै नदीहरूमा बाढी आएको हो । चोभारमा बागमती नदीको बहाव उच्च देखिएको छ ।...