शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा हेलेन नामक आँधीका कारण ३३ जनाको मृत्यु

काठमाडौँ । हेलेन नामको आँधीका कारण अमेरिकामा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । शुक्रबार फ्लोरिडा र अन्य धेरै दक्षिणपूर्वी राज्यहरूमा हेलेन नामको आँधीले ठूलो जनधनको क्षति गरेको छ ।...