शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

हाइटी हिंसामा कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु : संयुक्त राष्ट्रसंघ

जेनेभा । संयुक्त राष्ट्रसंघले हाइटीमा जारी हिंसामा यस वर्ष तीन हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ । उत्तर अमेरिकाको सबैभन्दा गरिब मुलुक हाइटीमा व्याप्त हिंसा र अराजकताले...