शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नेपाललाई भारतको ४७ करोड अनुदान, १२ सामुदायिक विकाससम्बन्धित योजनाका लागि हस्ताक्षर

काठमाडौँ । भारत सरकारको अनुदान सहायताअन्तर्गत नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएका छन् । भारत सरकारको...