शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा : भारतीय रेलमन्त्री

नयाँ दिल्ली । भारतका रेलमन्त्री अश्विनी वैष्णवले शुक्रबार नजिकिँदै गरेको छठ पूजा र दिवालीको अवसरमा यात्राको सहजता सुनिश्चित गर्न देशभर कोच र विशेष ट्रेन सेवाहरू थप गर्ने घोषणा गरेका छन्...