शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिकमार्ग अवरुद्ध

मकवानपुर । शुक्रबार बिहानदेखि निरन्तर परेको पानीले हेटौँडा–काठमाडौँ जोड्ने दुईवटा वैकल्पिक मार्गमा पहिरो खसेर अवरुद्ध भएपछि त्रिभुवन राजपथ भएर यात्रा गर्न दिइएको छ । पहिरोले हेटौँडा–कुलेखानी–काठमाडौँ सडक र कान्तिलोकपथ अवरुद्ध...