शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

ब्रिटिस काउन्सिलको प्लाटिनम पार्टनर अवार्डबाट अर्बिट एमबीबीएस सम्मानित

काठमाडौँ । अर्बिट मेडिकल इन्ट्रान्स (अर्बिट एमबीबीएस) सम्मानित भएको छ । संसारको शक्तिशाली ब्रान्ड ब्रिटिस काउन्सिलले प्रदान गर्ने आईईएलटीएसको सर्वाधिक ठुलो ‘बिजनेस पार्टनर अवार्ड–प्लाटिनम अवार्ड’ बाट सम्मानित भएको हो ।  ...