शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

आन्दोलन जारी राख्ने  बारको  निर्णय

 काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली नसच्चाएसम्म आन्दोलनका कार्यक्रम यथावत् रहने बताएको छ। शुक्रवार विरोधकै बिचमा न्याय परिषद्ले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्ति गरेपछि बसेको बारको बैठकले आन्दोलन...