शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

चिकित्साशास्त्र अध्ययन संस्थानको डिनका लागि ५ जना सर्टलिष्टमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डिनका लागि ५ जना सर्टलिष्टमा परेका छन् । डिन छनौट समितिले आवेदन दिएकाहरूमध्ये ५ जनाको नाम वर्णानुक्रमानुसार सर्टलिष्ट गरेको हो । अब...