शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

६० किलो सुन तस्करी प्रकरण : यी हुन् धरौटीमा छुट्ने आरोपित

काठमाडौँ । सर्वोच्च अदालतले करिब ६० किलो सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्नेबारे अन्तिम फैसला सुनाएको छ। न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले अधिकांश...