शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

कुलेखानीमा पानीको सतह बढ्दै, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाठौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कुलेखानी जलविद्युत केन्द्रको बाँधमा पानीको सतह बढ्दै गएको जनाएको छ । आज (शुक्रबार) सूचना जारी गर्दै प्राधिकरणले जलविद्युत केन्द्रको बाँधको सुरक्षालाई...